भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ घाइते

विकल्प न्यूज/बेनी साउन २२ गते ।   म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्वरको बोलेजो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह ४ः२० बजे दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा जीपका धनी यामवहादुर श्रीष,धनकुमारी श्रीष, … Continue reading भकिम्लीको हल्लेगौडामा जीप दुर्घटना हुँदा १२ घाइते